कमला ह्यारिसद्वारा उपराष्ट्रपतिको उम्मेदारमा टिम वाल्जको चयन
मेरोन्यूज
२०८१ साउन २२ गते १९:४३

काठमाडौँ । अमेरिकामा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले आफ्नो उपराष्ट्रपतिको उम्मेदवार चयन गरेकी छन् ।
ह्यारिसले मिन्नेसोटाका गभर्नर टिम वाल्जलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएकी छन् ।
पुर्व स्कुल शिक्षक रहेका वाल्ज अहिले मिन्नेसोटाको गभर्नरको रुपमा दोस्रो कार्यकालमा रहेका छन् । उनले त्यसअघि १२ बर्ष अमेरिकी काँग्रेसमा प्रतिनिधित्व गरेका थिए ।
पछिल्ला दिनहरुमा रिपब्लिकनलाई कडा चुनौती दिइरहेका वाल्जलाई ह्यारिसले उपराष्ट्रपतिका लागि चयन गरेकी छन् ।
सिएनएनले ह्यारिसले आज केहि घण्टामा नै वाल्ज आफ्नो उपराष्ट्रपतिको उम्मेदवार चयन गर्ने उल्लेख गरेको छ र वाल्ज आजै कमला ह्यारिससँग सार्बजनिक रुपमा देखापर्ने तयारी गरिरहेको बताएको छ ।
सम्बन्धित












आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज शुक्रबार, कुन राशिहरूका लागि शुभ ? हेर्नुहोस् राशिफल
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
प्रतिक्रिया