बेलायतमा रहेका नेपालीहरुलाई सुरक्षा सतर्कता अपनाउन आग्रह
मेरोन्यूज
२०८१ साउन २२ गते २२:०९

काठमाडौं । बेलायतस्थित नेपाली दूताबासले त्यहाँ रहेका नेपाली विद्यार्थीहरुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
बेलायतका विभिन्न स्थानमा प्रदर्शन हुलदंगा चलिरहेको हुँदा दूताबासले सम्भावित घटनाबाट सतर्कता र सावधानी अपनाउन आग्रह गरेको हो ।
दूताबासले कुनै आकस्मिक सहयोग वा सूचनाका लागि भन्दै फोन नम्बर र इमेल समेत दिएको छ ।

सम्बन्धित
















विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया