दुर्घटना भएकाे एयर डाइनेस्टी हेलिकप्टरमा थिए ४ चिनियाँ नागरिक
मेरोन्यूज
२०८१ साउन २३ गते १५:३९

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा दुर्घटना भएको हेलिकोप्टरमा चार जना चिनियाँ नागरिक रहेको खुलेको छ । बुधबार दिउँसो भएको दुर्घटनामा हेलिकप्टरमा रहेका ५ जनाको मृत्यु भइसकेको छ।
नागरिक उड्ययन प्राधिकरणका अनुसार एक जना पाइलट अरुण मल्लबाहेक अरु चार जना चिनियाँ छन्।
रसुवाको स्याफ्रुवेसीका लागि काठमाडौंबाट उडेको एयर डाइनस्ट्रीको 9A-A-JD हेलिकोप्टर बुधबार दिउँसो दुर्घटनामा परेको थियो ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
प्रतिक्रिया