कार्यालय सचिवलाई कोरोना संक्रमणदेखिपछि काठमाडौं महानगरको १३ नम्बर वडा बन्द
मेरोन्यूज
२०७७ चैत २७ गते १७:०६

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नंबर १३ का कार्यालय सचिवलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कार्यालयका अन्य कर्मचारीहरुलाई पनि क्वारेन्टाइनमा बस्न भनिएको र पाँच दिनपछि स्वास्थ्य परीक्षण गरेर मात्र कार्यालय फर्कने व्यवस्था गरिएको जानकारी दिए ।
सम्बन्धित
















मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ
सार्क विकास प्रतिवेदनमा साझा सहमति
राष्ट्रसङ्घद्वारा विश्वव्यापी द्वन्द्वको बीचमा बढ्दो बारुदी सुरुङको खतराको चेतावनी जारी
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
जाजरकोटमा आगलागी हुँदा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु
प्रतिक्रिया