कोलकोत्तामा महिला डाक्टर मार्ने आरोपीको मोवाइलमा भेटियो अश्लिल भिडियो
मेरोन्यूज
२०८१ साउन २७ गते १६:४३

नयाँदिल्ली । कोलकातामा एक महिला स्नातकोत्तर प्रशिक्षार्थी डाक्टरको यौन उत्पीडन र हत्याको मुद्दामा आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन्।
आरोपीलाई सियालदह अदालतमा पेश गरिएको थियो, जहाँ उनलाई भारतीय न्याय संहिता अन्तर्गत छुट्टाछुट्टै मुद्दामा अगस्ट २३ सम्म प्रहरी हिरासतमा पठाइएको छ ।
सोधपुछको क्रममा अधिकारीहरूले संदिग्धका सबै मोबाइल फोनहरू जफत गरेका थिए ।
न्युज १८ को रिपोर्ट अनुसार प्रहरीले आरोपीको मोबाइलबाट अश्लील भिडियो बरामद गरेको छ । अभियुक्तबाट एउटा ब्लुटुथ हेडफोन बरामद भएको छ, जसलाई महत्वपूर्ण प्रमाणका रुपमा लिइएको छ ।
नागरिक स्वयंसेवकका रूपमा राखिएका कारण अभियुक्तले सहजै अस्पताल प्रवेश पाएका थिए । प्रहरीलाई सहयोग गर्ने यस्ता कर्मचारी हुन् ।
सम्बन्धित
















विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
Training on parliamentary practices for RSP lawmakers begins
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया