ईसेवा एप प्लेस्टोरमा १ करोडभन्दा बढी पटक डाउनलोड
मेरोन्यूज
२०८१ साउन ३१ गते १४:२४

काठमाडौं ।नेपालको चर्चित डिजिटल पेमेन्ट प्लेटफर्म ईसेवाको एप प्लेस्टोरमा १ करोडभन्दा बढी पटक डाउनलोड भएको छ।
कम्पनीले आज सामाजिक सञ्जाल एक्समा एउटा फोटो पोस्ट राखेर आफ्नो एप १ करोड पटक डाउनलोड भएको जानकारीसहित प्रयोगकर्तालाई धन्यवाद दिएको छ। उक्त फोटमा ‘१ करोड+ Downloads हाम्रो १ करोड खुशीका पलमा सामिल हुनुहुने सबैलाई धन्यवाद’ लेखिएको छ।
सम्बन्धित















होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया