तीन खानसँग मिलेर फिल्म बनाउन चाहन्छिन् कंगना
मेरोन्यूज
२०८१ साउन ३२ गते १६:४३

काठमाडौं । कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’ को ट्रेलर भर्खरै सार्वजनिक भएको छ ।
फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा कंगनाले आफूले मौका पाएमा तीनै खान (शाहरुख, सलमान र आमिर) सँग फिल्म बनाउने इच्छा व्यक्त गरिन् ।
कंगनाले भनिन्, ‘म तीनै खानसँग मिलेर फिल्म निर्माण र निर्देशन गर्न चाहन्छु । म यसमा उनको प्रतिभाशाली पक्ष देखाउन चाहन्छु, जहाँ उनीहरुले अभिनय गर्न, राम्रो देखिन र समाजको लागि महत्त्वपूर्ण कुरा गर्न सकुन्।’
सम्बन्धित









शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन गृहमन्त्रीको निर्देशन
मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ
कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया