यस्ता छन् जसपा नेपालको केन्द्रीय समिति बैठकका ६७ निर्णय (पूर्णपाठ)

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समिति बैठकले राजबन्दी रिहाई र मुद्दा खारेजी, संघीयता कार्यान्वयन, संविधान संशोधन लगायतका विषयमा रहेर ६७ बुँदे निर्णय गरेको छ।
साउन २७ देखि ३० गतेसम्म बसेको बैठकले गरेका उक्त निर्णयहरूलाई अध्यक्ष उपेन्द्र यादवले पार्टीका तल्लो तहमा सर्कुलर समेत गरेको प्रचार–प्रसार विभागले जनाएको छ।
विभागका अनुसार पार्टीले आगामी भदौ ९ गते काठमाडौँस्थित काठमाडौँ ब्याङ्क्वेटबाट चार महिने आधारभूत संगठन निर्माण अभियान घोषणा गर्दैछ। अध्यक्ष उपेन्द्र यादवले एक कार्यक्रमबीच गर्ने अभियानको उद्घाटन कार्यक्रम रहेको छ।
जसपाले आफ्ना ४१५ जना केन्द्रीय सदस्यलाई अभियन्ताको रुपमा पालिकामा संगठन निर्माणका लागि खटाउने निर्णय गरेको छ भने केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई सो अभियानको अनुगमनकर्ता बनाउने भएको छ।
हेर्नुहाेस् निर्णयहरु :

















‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’मुख्यमन्त्री कमलबहादुर शाह
देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सांसदहरुलाई सभापति लामिछानेकाे निर्देशन
PM Karki and National Assembly Chair Dahal hold courtesy meeting
निर्वाचन सफल पार्न सहयोग गरेकाेमा नेकपालाई प्रधानमन्त्रीले दिइन् धन्यवाद
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रतिक्रिया