बझाङमा पहिरोमा पुरिएर बेपत्ता भएका ४ जनाको शव फेला
मेरोन्यूज
२०८१ भदौ ३ गते १३:३७

बझाङ । बझाङमा पहिरोमा पुरिएर बेपत्ता भएका एकै परिवारका चार जना मृत फेला परेका छन् ।
आइतबार राति बुङ्गल नगरपालिका-१० को टुमेडामा पहिरोले पुरिएर बेपत्ता भएका ४ जनाकाे शव फेला परेकाे प्रहरीले जानकारी दिएकाे हाे ।
राति १० जना सुतिरहेकाे अवस्थामा स्थानीय वीर बहादुर धामीको घर एक्कासी पहिराे गएर पुरिएपछि ४ जना बेपत्ता भएका थिए । अन्य ६ जनाले भने भागेर ज्यान जोगाएका थिए । उनीहरुकाे उपचारपश्चात अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ ।
सम्बन्धित
















हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा-२०८३’ अफर सुरु
एक महिनामा भित्रिए एक लाख २० हजार पर्यटक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन
विपदमा प्रयोग गर्न २ वटा हेलिकप्टर तयारी अवस्थामा राखिने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया