आचार्य कृष्ण दमाई सम्मानित
मेरोन्यूज
२०८१ भदौ ८ गते १४:२७

कैलाली। कैलालीको धनगढी उपमहानगरपालिकाले आचार्य कृष्णबहादुर दमाईलाई सम्मान गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै उपमहानगरले आचार्य दमाईलाई नगदसहित सम्मान गरेको हो ।
उपमहानगरपालिकाका मेयर गोपाल हमालले आचार्य दमाईलाई सम्मानपत्र र एक लाख ५१ हजार नगद हस्तान्तरण गरे । आचार्य दमाईलाई बाजागाजासहित नगरसभा हलमा मेयर हमाल र कार्यपालिका सदस्य तथा कर्मचारीहरूले स्वागत गरेका थिए ।
सम्बन्धित
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया