नारायणगढ -मुग्लिङ सडक खण्ड सुचारु
मेरोन्यूज
२०८१ भदौ १६ गते १८:१४

काठमाडौ । नारायणगढ मुग्लिङ सडक खण्डमा सालको रुख र बिजुलीको पोल ढली अवरुद्ध भएको सडक खुलेको छ ।
स्थानीयवासी र प्रहरीको सहयोगमा सडकमारहेको सालको रुख र बिजुलीको पोल हटाए पछि सडक खुलेको हो ।
चितवन को भरतपुर १ पानी ट्याङ्की ओरालो स्थित नारायणगढ मुग्लिङ सडक खण्ड मा सडक अवरुद्ध भएको थियो ।



सम्बन्धित













पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
समानुपातिकको बन्दसूची सार्वजनिक (पूर्णपाठ)
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
पुराना पार्टीले नै देशको नेतृत्व गर्ने हो : ओली
सन् २०२५ इतिहासकै तातो वर्ष
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
फेरि संवादमा जुटे बालेन र कुलमान
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
प्रतिक्रिया