बंगलादेशविरुद्धको पहिलो टेस्टका लागि भारतीय टिमको घोषणा
मेरोन्यूज
२०८१ भदौ २४ गते ९:०४

काठमाडौँ । भारतले बंगलादेशविरुद्ध खेल्ने पहिलो टेस्टका लागि टिमको घोषणा गरेको छ ।
भारतले सेप्टेम्बर १९ देखि बंगालदेशविरुद्ध २ खेलको टेस्ट सिरिज खेल्दै छ । पहिलको टेस्टका लागि भारतले १६ खेलाडीको टिम घोषणा गरेको हो ।
भारतीय टिममा रोहित शर्मा (कप्तान), यशाश्वी जैसवाल, शुभमन गिल, विराट कोहली, केएल राहुल, सरफराज खान, ऋषव पन्त, ध्रुव जुरेल, आर आश्विन, रविन्द्र जडेजा, अक्सर पटेल, कुलदीप यादव, मोहमद सिराज, आकाश दीप, जसप्रित बुमराह र यश दयाल रहेका छन् ।
भारतले सेप्टेम्बर १९ देखि पहिलो र २७ देखि दोस्रो टेस्ट खेल्दै छ । त्यस्तै बंगलादेशको भारत टुरमा तीन खेलको टी-२० सिरिज पनि खेल्दै छ ।
सम्बन्धित












एआईमा आधारित शिक्षण विधिको अभ्यास
सन् २०२५ मा १२८ पत्रकारको हत्या
‘हिट एण्ड रन’ नियन्त्रणमा सक्रिय बन्दै प्रहरी
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया