एक महिना विद्यालय बन्द गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले कोभिड-१९ को संक्रमण बढेसँगै प्रमुख शहरका विद्यालय एक महिना बन्द गराउने तयारी गरेकाे छ । विद्यालयमा भाैतिक रूपमा उपस्थित भएर अध्ययन, अध्यापन गराउँदा संक्रमण फैलन सक्ने सम्भावना उच्च रहेकाे भन्दै स्वास्थ्य, तथा जनसंख्या मन्त्रालयले एक महिना अनलाइनबाटै पठनपाठन गराउन व्यवस्था मिलाउन लागिएकाे जनाएकाे हाे । सिसिएमसीले एक महिनाका लागि विद्यालय बन्द गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेकाे छ ।
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने, “सरकारले सहरका विद्यालयहरुले एक महिना अनलाइनबाट पठनपाठन गराउने तयारी गरेको छ ।” यद्यपि सरकारले विद्यालय बन्द गर्ने निर्णय गरिसकेकाे छैन् । केही विद्यालयका विद्यार्थीमा काेराेनाकाे नयाँ भेरियन्ट भेटिएकाे । काेराेनाका कारणा गतवर्ष चैतदेखि बन्द भएका विद्यालय माघदेखि नियमित खुलेका थिए । त्यसअघि अनलाइनबाट पठनपाठन हुँदै आएकाे थियाे ।
















हर्मुज तनावबीच अमेरिका-इरान युद्धविराम विस्तार
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया