नेपाल टेलिकमको प्रवक्तामा हरि ढकाल पुनः नियुक्त
मेरोन्यूज
२०८१ भदौ २८ गते १०:२५

काठमाडौँ । नेपाल टेलिकमको प्रवक्तामा हरि ढकाल नियुक्त भएका छन्।
यसअघि पनि प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका ढकाललाई नेपाल टेलिकमले पुनस् प्रवक्तामा नियुक्त गरेको हो ।
टेलिकमका सहप्रवक्ता परमात्मा भट्टराईले टेलिकमको प्रमुख व्यावसायिक अधिकृतको कार्यालय’मा कार्यरत प्रबन्धक ढकाललाई पुनः कम्पनीको प्रवक्ताको जिम्मेवारी दिएको जानकारी दिए।
सम्बन्धित
















युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
क्युबालाई सहयोग गर्ने रूसको प्रतिवद्धता
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
वर्षाले काठमाडौँमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त
भोलि ईदकाे सार्वजनिक बिदा
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
प्रतिक्रिया