माओवादी संसदीय दलको बैठक सुरु
मेरोन्यूज
२०८१ भदौ २८ गते १४:४७

काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ ।
बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा केहिबेरअघि सुरु भएको हो ।
बैठकमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको विषयसहित संवैधानिक परिषद्को बैठकमा माओवादीको अडान तथा सहकारी ठगी प्रकरणमा बनेको संसदीय विशेष समितिले सार्वजनिक गर्न लागेको प्रतिवेदनको बारेमा संसद्मा माओवादीको भूमिकाबारे छलफल हुने बताइएको छ ।
सम्बन्धित















अफगानिस्तानमा घरको छत खस्दा पाँच जनाको मृत्यु, दुई घाइते
थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
गाजा संकट गहिरिँदै: मृतक संख्या बढ्दो
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया