अमेरिकी राष्ट्रपति बाइडेनद्वारा नयाँवर्षको शुभकामना व्यक्त
मेरोन्यूज
२०७८ वैशाख १ गते १३:३४

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली नयाँवर्ष २०७८ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नवरात्री र विक्रम संवतको अवसरमा नेपाली समुदायलाई शुभकामना दिएका हुन् ।
यस्तै, बाइडेनले दक्षिण एसियाली र दक्षिणपूर्वी एसियालीलाई विभिन्न उत्सव र चाडपर्वहरुको शुभकामना दिएका छन् ।
सम्बन्धित

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा
आईसीसी टी–२० विश्वकप: समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै
आज शुक्रबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
पश्चिमी न्यून चापीय प्रणालीकाे प्रभाव: हल्का वर्षा र हिमपातको सम्भावना
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
९५५ केजी गाँजासहित दुई जना पक्राउ
प्रतिक्रिया