एनआइसी एशिया बैंकको दशैं र तिहार विशेष अफरः ४० प्रतिशत छुट र ३ प्रतिशत नगद फिर्ता
मेरोन्यूज
२०८१ असोज ३ गते १७:५८

काठमाडौं। एनआइसी एशिया बैंकले दशैं र तिहारको अवसरमा विशेष प्रस्ताव ल्याएको छ। ग्राहकहरूले इलेक्ट्रोनिक उपकरणहरू खरिद गर्दा ४० प्रतिशतसम्मको छुट र ३ प्रतिशत नगद फिर्ता प्राप्त गर्न सक्नेछन्, जसमा अधिकतम नगद फिर्ता रकम १०,००० रुपैयाँ सम्मको हुनेछ।
यस प्रस्ताव अन्तर्गत, ग्राहकहरूले एनआइसी एशिया मो बैंक एप वा एनआइसी एशिया डेबिट र क्रेडिट कार्ड प्रयोग गरेर क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिनेछ। साथै, एनआइसी एशिया क्रेडिट कार्डको साथ InstaBuy EMI को सुविधा पनि उपलब्ध छ, जसले गर्दा ग्राहकहरूले सहज तरिकाले किश्तामा भुक्तानी गर्न सक्छन्।
सम्बन्धित
















अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया