सेक्युर्ड सेक्युरिटिजले घोषणा गर्यो ६२ प्रतिशत लाभांश
मेरोन्यूज
२०८१ असोज ४ गते १६:१८

काठमाडौं । सेक्युर्ड सेक्युरिटिजले लगानीकर्ताका लागि ६२ प्रतिशत लाभांश घोषणा गरेको छ।
गत आर्थिक वर्ष ०८०/८१ को नाफाबाट ५० प्रतिशत बोनस सेयर र करसहित १२ प्रतिशत नगद लाभांश घोषणा गरिएको हो। प्रस्तावित लाभांश आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन्।
कम्पनीले साधारणसभा कात्तिक ८ गते आह्वान गरिएको छ। सभा कम्पनीको रजिस्टर्ड कार्यालय प्रदर्शनीमार्ग, काठमाडौंमा दिउँसो साढे ४ बजेबाट सुरु हुनेछ ।
सभाले बोनस शेयर वितरणपछि चुक्तापुँजी बढ्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा प्रशोधन गर्नेछ ।
वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभाका एजेण्डा छन्।
सम्बन्धित

















आगामी आर्थिक वर्ष का लागि आन्तरिक ऋणको सीमा निर्धारण
यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
झापामा ८ महिनामा ७ सय १७ घरेलु तथा साना उद्योग थपिए
नुुवाकोटमा सिकारीले हानेको गोली लाग्दा एक महिला गम्भीर घाइते
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया