हालसम्म ४६ कम्पनीको लाभांश घोषणा
मेरोन्यूज
२०८१ असोज ६ गते १४:५२

काठमाडौं । लाभांशको सिजन शुरु भएसँगै धमाधम कम्पनीहरुले आफ्ना शेयरधनीहरुलाई दिने लाभांश घोषणा गरिरहेका छन् । आर्थिक वर्ष २०८०/८१ को लागि हालसम्म ४६ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् ।
जसमध्ये ४ वटा हाइड्रोपावर कम्पनी, १ वटा वाणिज्य बैंक र २३ वटा म्युचुअल फण्ड छन् । १ वटा माइक्रो फाइनान्स, १ विकास बैंक, १ होटल, २ इन्भेष्टमेन्ट कम्पनी, ६ वटा नन क्याटागोरी कम्पनी ५ वटा मर्चेन्ट बैंक, १ जीवन बीमा कम्पनी र उत्पादनमुलक एण्ड प्रशोधन कम्पनी १ छन् ।
सम्बन्धित

















आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया