बुधबार, चैत ११, २०८२

अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री ओलीको भेट

मेरोन्यूज २०८१ असोज ११ गते १२:५१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

संयुक्त राष्ट्रसङ्घको ७९औं महासभाका क्रममा अमेरिकी राष्ट्रपतिले आयोजना गरेको स्वागतका क्रममा ओलीले बाइडेनलाई भेटेका हुन्। ओलीसँगै प्रथम महिला राधिका शाक्य पनि उक्त समारोहमा सहभागी भएकी थिइन्।

प्रधानमन्त्री आलीले आजै संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन पनि गरेका थिए ।

प्रतिक्रिया