हिउँले भरिएको मनाङ, जाेखिम माेलेर हिँड्दै पर्यटक (भिडियाे)
मनाङ । गत बिहिवारदेखी देशभर अविरल वर्षा भएसँगै ठुलो जनधनको क्षती भयो ।
यस समयमा हिमाली जिल्ला मनाङकाे तल्लो भेगमा पानी र माथिल्लो भेगमा हिमपत भइनै रह्यो । जसले मनाङ आएका विदेशी पर्यटक तिन दिन सम्म यहीँ नै रोकिनु पर्र्यो ।
मौैसममा सुधार आएसँगै माथिल्लो भेगमा सेताम्मे जमेर रहेको हिउँमा पर्यटकहरु जोखिम मोलेर हिँडिरहेका छन् ।
यहाँ आउने पर्यटककाे गन्तब्य भनेकै विश्वको सर्बाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल र थोराङ्ला पास हो । यि ठाउँहरु अहिले सेताम्मे हिउँले भरीएका छन् ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया