प्रि-मनसुन सुरु : काठमाडौंमा मेघगर्जनसहित असिना-पानी, दिउँसै बत्ती बाल्नु पर्ने अवस्था
मेरोन्यूज
२०७८ वैशाख ३ गते १६:५६

काठमाडौं । स्थानीय वायु र प्रि-मनसुन सुरु भएको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिना-पानी परेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो, प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन,चट्टयाङ्ग,हावाहुरी सहित असिना-पानी परेको हो।
काठमाडौंको आकाशमा टन्नै बादल भएकाले अहिले केही ठाउँमा दिउँसै बत्ती बाल्नु पर्ने अवस्था भएको मौसम पुवाएनसमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
उनका अनुसार मोसम ठाउँपिछे फरक-फरक छ। कहिँ धेरै पानी परेको छ, कहिँ कम, प्रि-मनसुनमा यस्तो हुन्छ। दुई/तीन घन्टापछि यो खुलेर जान्छ।
प्रि मनसुनका कारण मेघगर्जन,चट्टयाङ्ग,हावाहुरी लगायतका गतिविधिहरु बढ्न सक्ने समेत पौडेलले बताए ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया