सम्पन्न भयो एमएडब्लु वृद्धिको पोखरा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ

पोखरा । एमएडब्लु वृद्धिले पोखरामा आयोजना गरेको एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प सफलताका साथ सम्पन्न भएको छ । पोेखरा इभेन्ट सेन्टरमा तीन दिनसम्म चलेको क्याम्पमा गण्डकी क्षेत्रका ग्राहकहरुले नामी, सेरेस र दिपल इभीको एक्सपिरियन्स गरेका थिए ।
इभीप्रेमीहरुले तीन ब्रान्डका इभीका इनोभेटिभ फिचर, लक्जरी र पर्फमेन्सबारे जानकारी लिनुका साथै टेस्ट ड्राइभ गरेका थिए । पोखराबाट भएको यो प्रतिक्रियाले यो क्षेत्रमा इलेक्ट्रिक सवारीसाधनको बढ्दो रुचीलाई प्रदर्शन गरेको छ ।
यो विशेष कार्यक्रममा इलेक्ट्रिक सवारीसाधनमा चाख राख्ने गण्डकीका ग्राहकले काठमाडौंका टप ३ रिकन्डिसन हाउसबाट अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गर्नु भएको थियो । एमएडब्लु वृद्धि ग्राहकहरुको सहभागिता र रुचीका लागि धन्यवाद प्रकट गर्दछ । गत साता पोखरामा भव्य समारोहबीच एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय इभी ब्रान्ड दिपल र नामीलाई सार्वजनिक गरेको थियो ।

















साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
काठमाडौं महानगरले चैत १६ गतेदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने
केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
प्रतिक्रिया