कोरोनाको दोस्रो लहर
भेरी अस्पतालमा परीक्षण गरिएकामध्ये करिब ७० प्रतिशतमा कोरोना
मेरोन्यूज
२०७८ वैशाख ३ गते १९:१०

नेपालगन्ज । नेपालगन्ज—भारतमा कोरोना भाइरस कोभिड—१९ को दोस्रो लहर सुरु भएसँगै नेपालमा पनि कोरोना संक्रमण बढ्न थालेको छ ।
भेरी अस्पताल प्रयोगशालाकाअनुसार १८३ वटा नमुना परीक्षण गर्दा १२७ जनामा कोभिड—१९ को संक्रमण पुष्टि भएको छ । जुन कुल परीक्षणको करिब ७० प्रतिशतमा कोभिड—१९ पोजेटिभ देखिएको छ ।
‘एकै दिन यति धेरै संख्यामा संक्रमित पहिचान भएको विगत १ वर्षमा यो पहिलो पटक हो,’ अस्पताल प्रयोगशालाले भनेको छ, ‘यसले कोभिड—१९ को संक्रमण समुदायस्तरमा व्यापक रुपमा फैलिसकेको इंगित गर्छ ।’ अस्पतालले स्रोत साधन भ्याएसम्म बिरामीको उपचारमा कटिबद्ध भएको जनाएको छ ।
सम्बन्धित
















नेप्से परिसूचकमा झिनो अङ्कको सुधार
साँखुमा गोली चल्यो
Mahar named UML chief whip
पोखराबाट भैरहवातर्फ आइरहेकाे बस तनहुँमा दुर्घटना, ३१ जना घाइते
नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौँः मुख्यमन्त्री आचार्य
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
प्रतिक्रिया