राति सुत्नुअघि एक गिलास तातोपानीमा ल्वाङ हालेर खाँदा फाइदै फाइदा
मेरोन्यूज
२०७८ वैशाख ३ गते १९:२४

एजेन्सी । हाम्रो भान्सामा पैयोग हुने मसला हो ल्वाङ । राति सुत्नु भन्दा अघि मनतातो पानीमा हालेर पिउँदा निकै फाइदा हुन्छ । यसले खानाको पौष्टिकतामा समेत वृद्धि गर्छ । यसमा आयुर्वेदिक गुण पनि हुने भएकाले यसलाई घरेलु औषधिको रुपमा पनि प्रयोग गर्ने गरिन्छ । राति सुत्नुअघि दुई वटा ल्वाङलाई तातोपानीमा मिसाएर खाँदा शरीरमा अन्य फाइदाहरु समेत पुर्याउने चिकित्सकहरु बताउँछन् ।
यी हुन ल्वाङको फाइदा
- ल्वाङमा भिटामिन सी, भिटामिन ई, भिटामिन डी, भिटामिन ए, थियामिन, फोलेट, ओमेगा ३ फ्याटी एसिड जस्ता पौषिक तत्वहरु पाइन्छन् ।
- यसको दाँतको दुखाईमा समेत यसले फाइदा पुर्याउँछ ।
- राति सुत्नुअघि तातोपानीमा दुई वटा ल्वाङ राखेर खाँदा कब्जियत, पखाला, एसिडिटी जस्ता समस्याहरु कम हुँदै जाने चिकित्सकहरु बताउँछन् ।
- घाँटीको समस्यामा भएको समयमा तातोपानीमा ल्वाङ हालेर पिउनुपर्छ ।
- राति सुत्नुअघि तातोपानीमा ल्वाङ हालेर पिउँदा दाँत दुख्ने समस्यामा कमि आउँछ ।
- हात र गोडा काँप्ने समस्याबाट पीडित भएका व्यक्तिहरुका लागि १ वा २ वटा ल्वाङको नियमित सेवन गर्ने गर्नुपर्छ ।
सम्बन्धित
















मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ
सार्क विकास प्रतिवेदनमा साझा सहमति
राष्ट्रसङ्घद्वारा विश्वव्यापी द्वन्द्वको बीचमा बढ्दो बारुदी सुरुङको खतराको चेतावनी जारी
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
जाजरकोटमा आगलागी हुँदा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु
प्रतिक्रिया