शनिबार, पुष १२, २०८२

सरकारविरुद्धको आन्दोलनलाई जारी राख्ने रास्वपाको निर्णय

मेरोन्यूज २०८१ कार्तिक ९ गते २०:३९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारविरुद्धको आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ ।

आज केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलनलाई जारी राख्ने निर्णय गरेको नेता मनिष झाले जानकारी दिए ।

उनका अनुसार, बैठक भोलि पनि बस्ने छ ।

प्रतिक्रिया