‘गाजाका बन्धकलाई मुक्त गर्न ‘पीडादायी छुट’ आवश्यक’
मेरोन्यूज
२०८१ कार्तिक ११ गते १९:२५

गाजामा बन्धक बनाइएका हरूको रिहाईका लागि ’पीडादायी छुट’ आवश्यक रहेको इजरायलले बताएको छ ।
सैन्य अभियानले मात्र देशको युद्धको लक्ष्य हासिल गर्न नसक्ने इजरायली रक्षामन्त्री योआभ ग्यालेन्टले बन्धकको रिहाईका लागि ‘पीडादायी छुट’ आवश्यक रहेको बताएका हुन् ।
गत वर्ष अक्टोबर ७ मा हमास आक्रमणको एक बर्ष भएकोे सन्दर्भमा आयोजित एक कार्यक्रममा उनले भने, “सबै उद्देश्य सैन्य अभियानबाट मात्र प्राप्त गर्न सकिंदैन । हाम्रा बन्धकहरूलाई घर फर्काउने हाम्रो नैतिक कर्तव्यलाई महसुस गर्न, हामीले पीडादायी छुटहरू दिनुपर्नेछ।”
सम्बन्धित

















होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यात्रुको सुरक्षा सुनिश्चित गर्न निर्देशन
‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
कोलम्बियाको कोइला खानीमा भएको विस्पोटमा ९ जनाको मृत्यु ६ जनाको उद्धार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया