स्पेनमा बाढीले मृत्यु हुनेको संख्या १५८ पुग्यो
मेरोन्यूज
२०८१ कार्तिक १६ गते ८:२०

स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या १५८ पुगेको छ। जसमा सबैभन्दा बढी भ्यालेन्सिया सहरमा १ सय ५५ जनाको मृत्यु भएको छ।
भ्यालेन्सियाको आपत्कालीन समन्वय केन्द्रले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएको हो।
सोहीअनुसार पीडितको पहिचान गर्ने काम जारी छ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि बिहीबार आपत्कालीन समन्वय केन्द्रको भ्रमण गरेका छन्।
बाढीले क्यास्टिल-ला मान्चामा दुई जना र अन्डालुसियामा एक जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
प्रतिक्रिया