अमेरिकाको राष्ट्रपतिमा ट्रम्पको जित निश्चित

काठमाडौँ । अमेरिकी केबल टेलिभिजन च्यानल फक्स न्यूजको प्रक्षेपणले अबको राष्ट्रपति डोनाल्ड ट्रम्प हुने देखाएको छ ।
फक्सले अमेरिकाको ४७ औँ राष्ट्रपति ट्रम्प हुने आँकडा प्रस्तुत गरेको छ ।
सन १८९२ मा चुनाव जितेका तत्कालीन राष्ट्रपति ग्रोभर क्लिभलेण्डपछि एक कार्यकाल बिराएर राष्ट्रपति हुने विरासत ट्रम्पको हुने देखिएको फक्सले बताएको छ ।
सन २०२० को चुनाव हारेपछि सन २०२२ नोभेम्बर १५ मा राष्ट्रपति उम्मेदवार घोषणा गरेका ट्रम्पले विजय हुने सम्भावना अमेरिकी अखबार न्यू योर्क टाइम्सले पनि उल्लेख गरेको छ ।
यसैबीच चुनाव सभामा बोल्दै ट्रम्पले यो राजनीतिक दिग्विजय भएको टिप्पणी गरेका छन् । सीमा र सबै समस्याहरू समाधान गर्ने ट्रम्पले बताए ।
आफूले लोकप्रिय मत ल्याएको भन्दै मुख्यालयमा बोल्दै उनले यो अविश्वसनीय जित भएको भन्दै सम्बोधन गरेका छन् ।
उनले ब्याटलग्राउण्ड राज्यहरूलाई धन्यवाद दिएका पनि छन्












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया