माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
मेरोन्यूज
२०८१ कार्तिक २६ गते ९:५७

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक खुमलटारमा बसिरहेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा बैठक जारी छ ।
आगामी मंसिर १६ गते हुने उपनिर्वाचन र पार्टी संगठनको विषयमा बैठक केन्द्रित हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सबै स्थानीय तहमा सरकारविरुद्ध प्रदर्शन गर्ने तयारी गरेको छ ।
त्यसबारे पनि आजको बैठकमा छलफल हुने माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया