५० वर्ष भन्दा कम उमेरका संक्रमितले आइसियू भरिन थाले – डा.पौडेल
मेरोन्यूज
२०७८ वैशाख ७ गते १७:२०

काठमाडौं । विश्वमा देखिएका तिन वटा भेरेयन्ट नेपालमा पनि भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेलले ब्राजिलिन र अफ्रिकिन भेरियन्ट नेपालमा नभेटिएको जानकारी दिइए ।
“अहिले नेपालमा तुलानात्मक रुपमा कम उमेरमा संक्रिमित बढ्न थालेका छन्,”उनले भने, “५० वर्ष भन्दा कम उमेरका व्यक्ति आइसियूमा बढ्नु थप चुनौति थपिएको छ ।”
उनका अनुसार नेपालमा पछिल्लो समय युके भेरियन्ट बढ्न थालेको छ । जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न उनको सुझाब छ ।
सम्बन्धित
















राप्रपा नेता विक्रम पाण्डे पक्राउ
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
इनड्राइभद्वारा ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेतालाई ईभी क्याब र ई-स्कुटर प्रदान
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया