बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
मेरोन्यूज
२०७८ वैशाख ८ गते ११:४०

पर्सा । बालिका बलात्कार गरेको आरोपमा वीरगञ्जबाट प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । सोमबार वीरगञ्ज महानगरपालिका–२४ मा बाबु आमा नभएको मौका परेर ३६ वर्षीय प्रमोद सर्राफले ७ वर्षीया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
छिमेकीकी छोरीलाई १० रुपैयाँ दिएर फकाउँदै आफ्नो घरमा लगेर बलात्कार गरेका सर्राफलाई बालिकाकी बावु–आमाले दिएको सूचनाको आधारमा प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सम्बन्धित
















सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदै
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
एमालेको सचिवालय बैठक बस्दै
नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया