सभामुख सापकोटा विरुद्धको मुद्दा सम्वैधानिक इजालसमा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा विरुद्धको मुद्दा सम्वैधानिक इजालसमा सुनुवाई हुने भएको छ ।
आजको दैनिक कार्यसूचिमा यो मुद्दा सम्वैधानिक इजालसमा सुनुवाईका लागि पेशी चढाईएको छ । प्रधानन्यायधिस चोलेन्द्र सम्शेर जवरा, न्यायधिसहरु दीपककुमार कार्की, मीरा खडका ,हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजालसमा पेशी चढाईएको छ ।

सापकोटलाई तत्कालिन माओवादी जनयुद्धका वेलाको मुद्दामा ब्यक्ति हत्याको आरोपमा मुद्दा लगाइएको छ ।
६ वैशाख २०६२ मा काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सापकोटामाथी मुद्दा लगाईएको छ ।
उनकी पत्नी पूर्णमायाले युद्दकालको मुद्दामा २०६४ सालमा आएका जोहरी दिएकी थिइन् । पछि यसलाई डा वावुराम भट्टराईको पालामा मुद्दालाई तामेलीमा राख्ने निर्णय गरेको थियो। तर सापकोटा पछि सञ्चारमनत्री हुादा कनकमणि दिक्षितले पून सर्वाेच्चमा रिट दर्ता गरेका थिए ।
यी सवै विषयलाई छिनोफानो लगाउने गरी सम्वैधानिक इजालसमा मुद्दा लगिएको छ ।
यस अगाडी पनि २०७६ फागुन ३० मा पनि उनको मुद्दालाई पेशीमा चढाइएको थियो । तर त्यसवेला हेर्न नभ्याईएको मा परेको थियो ।
















रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त
झुटा सूचनाले समाजलाई गम्भीर समस्याः उपाध्यक्ष पौडेल
अरनिको राजमार्गः धुलिखेल–खावा सडकखण्ड विस्तारकार्य तीव्र
अध्यक्ष ओलीद्वारा बैतडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त
बैतडी बस दुर्घटनाका घाइतेको उपचार प्रबन्ध मिलाउन सरकारलाई गगन थापाकाे आग्रह
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
प्रतिक्रिया