‘ह्रस्व दीर्घ’ले ३ दिनमा कति कमायो ?
मेरोन्यूज
२०८१ मंसिर ४ गते ११:३८

काठमाडौं । फिल्म ‘ह्रस्व दीर्घ’ले घरेलु बक्स अफिसमा सुखद् कमाइ गरिरहेको छ ।
फिल्मले आइतबारसम्म २ करोड ७५ लाख गस कमाइ गरेको वितरण टीमले जानकारी दिएको छ ।
शुक्रबार ८० लाख र शनिबार १ करोड २० लाख ग्रस कमाइ गरेको फिल्मले आइतबार ७५ लाख रुपैयाँ कमाएको थियो।
चन्द्र पन्त निर्देशित यस फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, प्रदीप रावत, ब्रह्मानन्दम, कबिर दुहान सिंह, प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, सरोज खनाल, बुद्धि तामाङ, किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ।
सम्बन्धित
















यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छः प्रधानसेनापति
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
सभामुख अर्यालले लिए शपथ
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
जेनजी आन्दोलनमा भएको हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन गर्न एमालेको माग
प्रतिक्रिया