माओवादीलाई समर्थन गर्दै एकीकृत समाजवादीले लियो उम्मेदवारी फिर्ता
मेरोन्यूज
२०८१ मंसिर ५ गते १४:५६

काठमाडौँ । रुकुम पूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उपाध्यक्षका उम्मेदवारलाई समर्थन गर्दै नेकपा एकीकृत समाजवादीले आफ्नो उम्मेदवारी फिर्ता लिएको छ ।
दुई दलको सहमतिपछि एकीकृत समाजवादीकी सुनिता बुढामगरले उम्मेदवारी फिर्ता लिएकी हुन् । सहमतिसँगै सुनितामाओवादीकी उम्मेदवार नरपुरा बुढालाई समर्थन गरेकी छन्।
पुथाउत्तरगंगाको उपाध्यक्षमा अब नरपुरासहित ६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
पालिकाको उपाध्यक्षमा विभिन्न दल र स्वतन्त्र गरेर ७ जनाको उम्मेदवारी दर्ता भएको थियो । बुढामगरले उम्मेदवारी फिर्ता लिएसँगै अब ६ जनाबीच प्रतिष्पर्धा हुने भएकाे छ ।

सम्बन्धित
















बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया