बयान सकेर पूर्वडीआईजी जोशीलाई पोखरा फर्काइयो, रविलाई ल्याइँदै
मेरोन्यूज
२०८१ मंसिर ७ गते १६:४६

काठमाडौं । कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ ।
मंगलबार साँझ पोखराबाट काठमाडौं ल्याइएका जोशीको बुधबार र बिहीबार बयान लिइएको थियो । बयान सकिएपछि जोशीलाई आजै पोखरा फिर्ता पठाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई भोलि (शनिबार) काठमाडौं ल्याउने तयारी गरीएको छ ।
लामिछानेलाई शनिबार साँझ काठमाडौं ल्याएर आइतबारबाट बयान लिने तयारी रहेको जिल्ला प्रहरी परिसरले जानकारी दियो ।
सम्बन्धित

















NC emerges as university of politics: General Secretary Paudel
काठमाडौँ- ५ मा प्रमुख दलका नेताकै बढी चर्चा
इजरायलमा वार्षिक मूल्यवृद्धि दरमा उल्लेखनीय गिरावट
कांग्रेस अनुशासन समितिको बैठक आह्वान
10 Killed in Armed Attacks in Burkina Faso
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
प्रतिक्रिया