ओलीसँग भट्टराईले गरे पार्टी बचाउन आग्रह
मेरोन्यूज
२०७८ वैशाख ८ गते १६:५४

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेता योगेश भट्टराई बालुवाटार पुगेका छन् ।
बालुवाटार पुगेर भट्टराईले ओलीसँग पार्टी एकता जोगाउन आग्रह गरेको जनाइएको छ । ओलीले मंगलबार भट्टराईसहित ३२ सांसदलाई दुई दिने अल्टिमेटमसहित स्पष्टीकरण सोधेका थिए ।
माधवकुमार नेपाल समूहको बैठक बसेर उक्त स्पष्टीकरणलाई पार्टी विभाजनको प्रयास गरिएको निष्कर्ष निकालेको छ ।
सम्बन्धित
















Two arrested for cheating people of Rs 1.75 million
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रियसभाबाट पारित
NC President Thapa calls for addressing public discontent and anger through reform
आजदेखि चलचित्र ‘रमिताको पिरती’ र ‘कुमारी’ प्रदर्शनमा
समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
प्रतिक्रिया