बुधबार, चैत ११, २०८२

प्रधानमन्त्री ओलीले आज एनपिएलको ट्रफी धरहराबाट सार्वजनिक गर्ने

मेरोन्यूज २०८१ मंसिर १० गते ७:०२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक सोमबार हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सोमबार बिहान प्रधानमन्त्री ओलीले ट्रफी सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो।

Advertisement
nepal life insurencenepal life insurence

क्यानका अनुसार सोमबार बिहान ८:३० बजे सिद्धार्थ बैंक एनपिएल ट्रफी धरहराबाट सार्वजनिक हुन लागेको हो।

ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ।

प्रतिक्रिया