बैशाख २७ गतेभित्र कतारी रियाल सटही गरिसक्न राष्ट्र बैंकको आग्रह
मेरोन्यूज
२०७८ वैशाख ९ गते ७:५५

काठमाडौं । नेपाल राष्ट्र बैंकले यही बैशाख २७ गतेभित्र आफुसँग भएका कतारी रियाल सटही गरिसक्न आग्रह गरेको छ ।
कतारको केन्द्रीय बैंकले हाल चलनचल्तीमा रहेका चौथो संस्करणका कतारी रियाल आगामी जुलाई १ पश्चात चलनचल्तीबाट हटाउने निर्णय गरेपछि राष्ट्र बैंकले इसतो आग्रह गरेको हो ।
तोकिएको समयसीमाभित्र राष्ट्र बैंकको बैंकि« विभाग, बैंकिङ कारोबार गर्ने राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयहरु, इजाजत लिएका विदेशी विनिमयको कारोबार गर्ने बैंक तथा वित्तिय संस्था र इजाजत प्राप्त मनि चेन्जरबाट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
तोकिएको समय पश्चात त्यस्ता नोटहरु सटही गर्न राष्ट्र बैंक बाध्य नहुने पनि सूचनामा उल्लेख छ । राष्ट्र बैंकको सूचना

सम्बन्धित

















नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४१ औं वर्षमा प्रवेश
उत्तर–पूर्वी नाइजेरियामा आक्रमण, २५ जनाको मृत्यु
धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्चको आदेश
शंकर पोखरेलले सार्वजनिक गरे पाँच संकल्प
Singha Durbar can be rebuilt: RSP Chair Lamichhane
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
प्रतिक्रिया