मेयरका उम्मेद्वार शिव शरणद्वारा मतदान, आम मतदाताकाे शिर निहुरिन नदिने प्रतिवद्वता
मेरोन्यूज
२०८१ मंसिर १६ गते ९:१२

काठमाडाैं । नेकपा माओवादी केन्द्रका तर्फबाट किर्तिपुर नगरपालिकाका मेयरका उम्मेद्वार प्रा.डा. शिवशरण महर्जनले मतदान गरेका छन् ।
उनले किर्तिपुर १० नम्बर वडास्थित जगत महापाल मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदानपछि उहाँले आफू जित्नेमा ढुक्क रहेकाे भन्दै आफूलाई मतदान गर्ने मतदाताकाे शिर निहुरिन नदिने प्रतिवद्वता जनाएका छन् ।
भ्रष्टाचारमुक्त समृद्व किर्तिपुर निर्माण र सुशासनका लागि आफ्नाे उम्मेदवारी रहेकाे जनाउँदै सबै किर्तिपुरबासीलाई मतदान गर्न उनले आह्वान पनि गरेका हुन् ।




सम्बन्धित
















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया