मदन नगर वल्खुमा यस्तो बन्नेछ, एमालेको नयाँ मुख्यालय
मेरोन्यूज
२०७८ वैशाख ९ गते १२:५०
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय मदननगर वल्खुमा बन्नेछ । २०७२ सालको भूकम्प अगाडी सम्म पनि एमालेको केन्द्रीय कार्यालय त्यही स्थानमा थियो । भूकम्प पछि एमालेले धुम्वराहीमा कार्यालय सारेको थियो भने आजैबाट थापाथलीमा सारेको छ ।
तर आजै विहान प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले वल्खुमा रहेको जग्गामा नयाँ मुख्यालयका लागि भवन शिलान्यास गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवसका अवसर पारेर भवन शिलान्यास गरिएको हो ।
अव एमालेको पार्टी कार्यालय मदननगर वल्खुमा यस्तो बन्नेछ :-
तस्विर सौजन्य : विष्णु रिमाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार




सम्बन्धित
















रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त
झुटा सूचनाले समाजलाई गम्भीर समस्याः उपाध्यक्ष पौडेल
अरनिको राजमार्गः धुलिखेल–खावा सडकखण्ड विस्तारकार्य तीव्र
अध्यक्ष ओलीद्वारा बैतडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त
बैतडी बस दुर्घटनाका घाइतेको उपचार प्रबन्ध मिलाउन सरकारलाई गगन थापाकाे आग्रह
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
प्रतिक्रिया