त्रिकोणात्मक टी-२० सिरिज
नेपालले मलेसियाविरुद्ध ब्याटिङ गर्दै
मेरोन्यूज
२०७८ वैशाख ९ गते १३:४१

काठमाडौं । त्रिकोणात्मक टी२० सिरिज अन्तर्गत बिहबिार हुने अन्तिम खेलमा नेपालले मलेसिया विरुद्ध ब्याटिङ गर्दैछ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न थालेको हो ।
यसअघि भएको खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको थियो । नेपाल र नेदरल्याण्ड्स यसअघि नै शीर्ष दुईमा रहँदै फाइनल पुगिसकेकोले आजको खेल प्रतिष्ठाको लागि हुनेछ । नेपालले यसअघि मलेसिया र ल्याण्ड्सलाई समान ९ विकेटले पराजित गरेको थियो ।
अर्को खेलमा नेदरल्याण्ड्सँग नेपाल ३ विकेटले पराजित भएको थियो । मलेसियाले भने अहिलेसम्म २ खेलमा हार बेहोर्दा एक खेल बराबरी खेलेको थियो ।
सम्बन्धित

















कञ्चनपुरमा जग्गा विवादमा आमाको हत्या
झापाबाट लागुऔषधसहित सात जना पक्राउ
Tractor hits man to death
One dies in motorcycle accident
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
प्रतिक्रिया