ओली र नेपालबीच भेटवार्ता सुरु
मेरोन्यूज
२०७८ वैशाख ९ गते १४:५८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । यसअघि बुधबार साँझ पनि दुई नेताबीच मेरियट होटलमा छलफल भएको थियो ।
उक्त भटेमा बिहीबार पुनः भेटवार्ता गर्ने भनिएको थियो । बुधबार र आजको भेटसँगै दुई नेताबीचको लामो संवादहीनता तोडिएको भनिएको थियो । दुइ नेताबीच भएको भेटवार्ता सहमतिको कुनै प्रस्ताव नआएको नेताहरूले बताएका थिए ।
एमाले अध्यक्ष ओलीको निर्णयविरुद्ध माधव समूहका नेताहरु बुधबार दिउँसो सर्वोच्च अदालत गएका थिए । तर, उनीहरुको रिट निवेदन दर्ता भएको छैन । ओलीले नेपाल समूहका २७ सांसदलाई स्पष्टिकरण सोधेका थिए त्यसमा ५ सांसदले आज जवाफ दिएका छन् ।
सम्बन्धित















रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त
झुटा सूचनाले समाजलाई गम्भीर समस्याः उपाध्यक्ष पौडेल
अरनिको राजमार्गः धुलिखेल–खावा सडकखण्ड विस्तारकार्य तीव्र
अध्यक्ष ओलीद्वारा बैतडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त
बैतडी बस दुर्घटनाका घाइतेको उपचार प्रबन्ध मिलाउन सरकारलाई गगन थापाकाे आग्रह
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
प्रतिक्रिया