सुनचाँदीको मुल्य बढको बढ्यै
मेरोन्यूज
२०७८ वैशाख ९ गते १६:३२

काठमाडौं । केही समयअघि घटेर बुधबार अकाशिएको सुनचाँदी बिहिबार झनै महंगो भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा किनबेच भएको छ ।
सुन हिजो बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा किनबेच भएको थियो । चाँदी बुधबार प्रतितोला १० रुपैयाँले महंगो भई १ हजार ३ सय १० रुपैयाँमा किनबेच भएको थियो ।
बिहिबार चाँदी प्रतितोला २५ रुपैयाँले महंगो भई १ हजार ३ सय ३५ रुपैयाँमा किनबेच भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सम्बन्धित

















नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४१ औं वर्षमा प्रवेश
उत्तर–पूर्वी नाइजेरियामा आक्रमण, २५ जनाको मृत्यु
धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्चको आदेश
शंकर पोखरेलले सार्वजनिक गरे पाँच संकल्प
Singha Durbar can be rebuilt: RSP Chair Lamichhane
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
प्रतिक्रिया