एनपीएल : चितवन-कर्णाली र लुम्बिनी-पोखरा मैदानमा उत्रँदै
मेरोन्यूज
२०८१ मंसिर २१ गते ८:३२

काठमाडौं आज नेपाल प्रिमियर लिग (एनपीएल) को दशौं र एघारौं खेल हुँदैछ । आजको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स बिचमा प्रतिस्पर्धा हुँदैछ ।
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुँदैछन् । सो खेल बिहान ९ : १५ बजेबाट सुरू हुनेछ ।स्तै दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स बिचमा प्रतिस्पर्धा हुँदैछ । सो खेल अपरान्ह १ ः १५ बजेबाट सुरू हुनेछ ।
आज हुने पहिलो खेलमा पोखराबाट कुशल भुर्तेल नेतृत्व गर्दैछन् भने लुम्बिनीको नेतृत्व रोहितकुमार पौडेलले गर्नेछन् ।
सम्बन्धित
प्रतिक्रिया