एनपिएलमा कर्णालीको पहिलो जित, चितवन ६ विकेटले पराजित
मेरोन्यूज
२०८१ मंसिर २१ गते १२:३३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले पहिलो जित निकालेको छ।
त्रिवि मैदानमा शुक्रबार भएको खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै कर्णालीले एनपीएलमा पहिलो जित दर्ता गरेकाे हो।
पहिले ब्याटिङ गरेकाे चितवनले कर्णालीलाई जितका लागि १३१ रनको लक्ष्य दिएको थियाे । उक्त लक्ष्य कर्णालीले एक बल बाँकी छँदा ४ विकेट गुमाएर पूरा गर्यो ।
सम्बन्धित











सर्वपक्षीय बैठकपछि चुनावको माहोल बनेको छः सञ्चारमन्त्री खरेल
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, २ जना भारतीय नागरिक पक्राउ
सञ्चारमन्त्री खरेल पोखरामा
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
प्रतिक्रिया