मन्त्रिपरिषद्को बैठक शुरु
मेरोन्यूज
२०७८ वैशाख ९ गते १८:२०

काठमाडौं । मन्त्रिपरिषद्को वैटक शुरु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा मन्त्रिपरिषद्को वैठक शुरु भएको हो ।
सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि गरिरहेको प्रयास, काठमाडौं लगायतका मुख्य शहरहरुमा फैलदै गरेको संक्रमणको मात्रा लगायत मन्त्रालय गत विषयमा छलफल गर्नका लागि मन्त्री परिषद्को वैठक वालुवाटारमा शुरु भएको हो ।
सम्बन्धित









पूर्वपश्चिम राजमार्गको विकल्प बन्दै हुलाकी सडक
मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेस गण्डकी प्रदेश समितिको माग
मुस्ताङकाे घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँ जोड्ने चक्रपथ निर्माण अन्तिम चरणमा
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
प्रतिक्रिया