६३ रन जोड्दा सुदूरपश्चिमले गुमायो ५ विकेट
मेरोन्यूज
२०८१ मंसिर २३ गते १५:३५

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले पाँचाैं विकेट गुमाएको छ ।
त्रिवि मैदानमा आइतबार भइरहेको खेलमा चितवन राइनोजविरुद्ध जवाफी ब्याटिङ गरिरहेको सुदूरपश्चिमका दिलप्रित बज्वा आउट भएका हुन् । १६ बल खेलेका आरिफ १२ रन जोडेर आउछ भए । उनी आउट हुँदा सुदूरपश्चिमले १० ओभरमा ६३ रन बनाए छ ।
पहिले ब्याटिङ गरेको चितवनले सुदूरपश्चिमलाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ ।
सम्बन्धित









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
प्रतिक्रिया