देश छोडेर भागे सिरियाका राष्ट्रपति
मेरोन्यूज
२०८१ मंसिर २३ गते १६:५३

सिरियाका राष्ट्रपति बसर अल असद देश छोडेर भागेका छन्। सेनाले असदले देश छोडेको पुष्टि गर्दै उनको शक्ति समाप्त भएको जनाएको छ।
विद्रोही समूह र सेनाबीच विगत ११ दिनदेखि भिडन्त चलिरहेको थियो। विद्रोही लडाकुहरूले आइतबार बिहान राजधानी दमास्कसमा प्रवेश गरेपछि असदले देश छोडेका हुन्।
सम्बन्धित












नगद तथा गरगहनासहित एक जना पक्राउ
महाकाली सन्धिका तीन दशकः भारतले नछोड्दा मूल नहरमा बगेन पानी
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया