शुक्रबार, चैत ६, २०८२

गण्डकी प्रदेश सभा सदस्यमा सुनिता थापालाई सिफारिस गर्ने कांग्रेसको निर्णय

मेरोन्यूज २०८१ मंसिर २४ गते १२:५२

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक तर्फको रिक्त गण्डकी प्रदेशसभा सदस्यमा स्याङ्जाकी सुनिता थापालाई सिफारिस गर्ने निर्णय गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले रिक्त पदमा क्रम संख्या अनुसार अगाडि रहेकी थापालाई सिफारिस गरेको हो ।

गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको मृत्यु भएपछि सो पद रिक्त थियो । कांग्रेसले उक्त स्थानमा थापाको नाम निर्वाचनमा आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया